+977-1-4794580/615
Home / News Category
DO JOIN US!!
View Detail
कोभिड-१९ ले आक्रान्त गरेको अवस्थामा महिनावारी स्वास्थ्य र सरसफाई व्यवस्थापनका लागी घरमा उपलब्ध भएको सुतिको सफा कपडाको प्रयोग गर्न यहाँ दिइएको विधि अपनाउन अनुरोध छ ।
View Detail
लकडाउनको अवस्थामा पनि गर्भवती, प्रसुति, खोप, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा सरकारी स्वास्थ्य संस्थाहरुमा सुचारु छन्। यस सेवाबारे थप जानकारीको लागि पैसा नलाग्ने टेलिफोन नम्बर १६६० ०१ ०००४६ मा २४ सै घण्टा सम्पर्क गर्न सक्नुहुनेछ।
View Detail
Country Situation, Abortion Stigma and Way Forward for Access to Safe Abortion service in Nepal.
View Detail
बियोण्ड बेइजिङ्ग कमिटिको सन्जाल सदस्य तथा महिला जागरण केन्द्र, काभ्रे को अध्यक्ष निर्मला श्रेष्ठ कोरोना भाइरस र लकडाउनको बारेमा आफ्नो कथा, कार्य र अनुभवको बारेमा लेख्नु हुन्छ....
View Detail
कोभिड–१९ को परिणाम स्वरूप हालको विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपतकालिन अवस्थासँगै हामी बियोण्ड बेइजिङ्ग कमिटी (बिबिसी) नेपाल र महिलाले नेतृत्व गरेका संस्था र संगठनहरू कोभिड–१९ को संक्रमणबाट आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्न नेपाल सरकारबाट भएका प्रयासहरुलाई प्रशंसा गर्दै हाम्रो चासो र कार्यको लागि ९ प्रमुख क्षेत्रहरुको आह्वानलाई पुनरावृत्ति गर्न चाहान्छौं जुन मर्यादितर सम्मानित जीवनको लागि अपरिहार्य छ ।
View Detail
बुद्ध जयन्ती र उभौली पर्वको पावन अवसरमा बियोण्ड बेइजिङ्ग कमिटि नेपालको तर्फबाट यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना
View Detail
महिनावारीको समुचित व्यवस्थापन प्रजनन अधिकार हो । कोभिड-१९ ले आक्रान्त गरेको अवस्थामा महिनावारी स्वास्थ्य र सरसफाई व्यवस्थापनका लागी घरमा उपलब्ध भएको सुतिको सफा कपडाको प्रयोग गर्न यहाँ दिइएको विधि अपनाउन अनुरोध छ ।
View Detail
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी प्रसुति बिशेषज्ञ चिकित्सक र मिडवाईफ द्वारा जानकारी र परामर्शको लागि नि:शुल्क टोल फ्रि नम्बर १६६००१०००४६ मा सम्पर्क गर्नुहोस ।
View Detail
कोभिड-१९ का कारण देशव्यापी लकडाउनको पालन गराउंदा संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केहि प्रहरी कर्मचारीबाट दुर्व्यवहारका घटना भएमा तत्काल निम्न माध्यममा सम्पर्क गरी सूचना दिनुहुन नेपाल प्रहरीको अनुरोध छ ।
View Detail
कोभिड-१९ को कारण भइरहेको लकडाउनको समयमा यदि तपाई आफ्नै घरभित्र असुरक्षित महसुस गरिराख्नु भएको छैन, तपाईमाथि कुनै पनि किसिमको घरेलु हिंसा भइरहेको छ भने ११७७ मा सम्पर्क गर्नुहोस ।
View Detail
As a member of the Feminist Alliance for Rights has endorsed the "Statement Feminists and Women’s Rights Organizations from the Global South and Marginalized Communities in the Global North." We, the undersigned networks, and organizations would like to reiterate the nine key areas as our concern and call for action which are essential for dignify and respectful life.
View Detail
नेपालमा यौनिक तथा लैंगीक अल्पसंख्यक र अन्तरलिंगीहरुको अधिकारमा कार्यरत संस्थाहरुले यस विषम परिस्थितिमा अझै पनि आफ्नो पहिचान स्थापनाको लागि संघर्षरत यौनिक तथा लैंगीक अल्पसंख्यक र अन्तरलिंगी व्यक्तिहरुको बिषयमा बढी संवेदनशीलताका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुलाई निम्न अनुरोध गर्दछौं ।
View Detail
कोरोनाका कारण घरभित्र बसिरहँदा तपाईंहरु माथि हुने जुनसुकै प्रकारका महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगबाट संचालित ११४५ हेल्पलाइन सेवामा सम्पर्क गर्न सक्नुहुन्छ ।
View Detail
हाल बिश्वभरि फैलिरहेको नयाँ कोरोन भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व संगठनले "कोभिड-१९" को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरिसकेको छ ।
View DetailWith the current global situation resulting from the COVID-19 pandemic, Safe Abortion Advocacy Initiative- A Global South Engagemnet (SAIGE) and its partners are concerned of its impact on access to safe abortion for women and girls globally and especially in the Global South region.
View Detail
Emergency helpline for gender-based violence during lockdown
View Detail
विश्व भरी महाव्याधिको रुपमा फैलिरहेको कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० को संक्रमणवाट नेपाललाई सकेसम्म बचाउन नेपाल सरकारले का लागी मंगलवार बिहान ६ वजे देखि चैत्र १८ गते बिहान ६ वजे सम्म लकडाउन (कफ्र्यु जस्तै) गर्ने कदमको स्वागत गर्दै प्रभावकारी रुपमा यसको पालना सबैले गरी एक नागरिकले
View Detail
People can catch COVID-19 from others who have the virus. The disease can spread from person to person through small droplets from the nose or mouth which are spread when a person with COVID-19 coughs or exhales.
View Detail
This parallel event is organized jointly by Beyond Beijing Committee Nepal, CPDE- Feminist Group, Nepal, Asia Pacifi c Women Watch and Economic Security 4Women. The event will be chaired by the H.E. Amrit Kumar Rai, Chief of the Permanent Mission of Nepal to the United Nations (TBC).
View Detail
संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालय न्युयोर्कमा सन् २०२० मार्च ९ देखि २० सम्म हुन गइरहेको महिलाको स्थिति सम्बन्धी आयोगको ६४ औं सत्र ऋइख्क्ष्म्(ज्ञढ को संक्रमणका कारण रद्द भएको जानकारी संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालय न्युयोर्कबाट जारी गरेको र नेपाल सरकारबाट पनि यस समय कुनै पनि सभा सम्मेलन नगर्ने र यात्रा स्थगन गर्न सूचना जारी भएको अवगत गराउदछौं ।
View Detail
We call upon the head of state, the head of the government, the United Nations system, international agencies, and all sectors of civil society, including non-government organizations and the private sector, to heed this “Kathmandu Call for Action” and extend support in accelerating the Feminist Movement towards Generation Equality: Plea and Plans of CSOs in Nepal.
View Detail