+977-1-4794580/615
Home / News Detail
Published On - June 04 2020
Admin Uncategorized
लकडाउनको अवस्थामा पनि गर्भवती, प्रसुति, खोप, परिवार नियोजन, सुरक्षित गर्भपतन सेवा सरकारी स्वास्थ्य संस्थाहरुमा सुचारु छन्। यस सेवाबारे थप जानकारीको लागि पैसा नलाग्ने टेलिफोन नम्बर १६६० ०१ ०००४६ मा २४ सै घण्टा सम्पर्क गर्न सक्नुहुनेछ।