+977-1-4794580/615
Home / News
बुद्ध जयन्ती र उभौली पर्वको पावन अवसरमा बियोण्ड बेइजिङ्ग कमिटि नेपालको तर्फबाट यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना
View Detail
महिनावारीको समुचित व्यवस्थापन प्रजनन अधिकार हो । कोभिड-१९ ले आक्रान्त गरेको अवस्थामा महिनावारी स्वास्थ्य र सरसफाई व्यवस्थापनका लागी घरमा उपलब्ध भएको सुतिको सफा कपडाको प्रयोग गर्न यहाँ दिइएको विधि अपनाउन अनुरोध छ ।
View Detail
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी प्रसुति बिशेषज्ञ चिकित्सक र मिडवाईफ द्वारा जानकारी र परामर्शको लागि नि:शुल्क टोल फ्रि नम्बर १६६००१०००४६ मा सम्पर्क गर्नुहोस ।
View Detail
कोभिड-१९ का कारण देशव्यापी लकडाउनको पालन गराउंदा संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केहि प्रहरी कर्मचारीबाट दुर्व्यवहारका घटना भएमा तत्काल निम्न माध्यममा सम्पर्क गरी सूचना दिनुहुन नेपाल प्रहरीको अनुरोध छ ।
View Detail