Give us a call

+977-1-4794580/615

News

Home / News

April 21 2020

घरेलु हिंसाको विरुद्ध आवाज उठाउँ

कोभिड-१९ को कारण भइरहेको लकडाउनको समयमा यदि तपाई आफ्नै घरभित्र असुरक्षित महसुस गरिराख्नु भएको छैन, तपाईमाथि कुनै पनि किसिमको घरेलु हिंसा भइरहेको छ भने ११७७ मा सम्पर्क गर्नुहोस ।

View Detail
April 15 2020

Statement of Feminist Women’s Rights Organizations on COVID-19

As a member of the Feminist Alliance for Rights has endorsed the "Statement Feminists and Women’s Rights Organizations from the Global South and Marginalized Communities in the Global North." We, the undersigned networks, and organizations would like to reiterate the nine key areas as our concern and call for action which are essential for dignify and respectful life.

View Detail
April 08 2020

अपिल: कोभिड-१९ को संक्रमण कालमा सिमान्तकृत तथा अल्पसंख्यक समुदायहरुप्रति अझ बढी संवेदनशील तथा ध्यानाकृष्ट हुन आवश्यक

नेपालमा यौनिक तथा लैंगीक अल्पसंख्यक र अन्तरलिंगीहरुको अधिकारमा कार्यरत संस्थाहरुले यस विषम परिस्थितिमा अझै पनि आफ्नो पहिचान स्थापनाको लागि संघर्षरत यौनिक तथा लैंगीक अल्पसंख्यक र अन्तरलिंगी व्यक्तिहरुको बिषयमा बढी संवेदनशीलताका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुलाई निम्न अनुरोध गर्दछौं ।

View Detail
April 07 2020

लकडाउनको समयमा तथा जुनसुकै समयमा पनि महिला हिंसा विरुद्ध ११४५ मा खबर गरौँ

कोरोनाका कारण घरभित्र बसिरहँदा तपाईंहरु माथि हुने जुनसुकै प्रकारका महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगबाट संचालित ११४५ हेल्पलाइन सेवामा सम्पर्क गर्न सक्नुहुन्छ ।

View Detail

Involve yourself in social, political and economic empowerment of women and girls.