Give us a call

+977-1-4794580/615

News Detail

Home / News Detail

अपिल: कोभिड-१९ को संक्रमण कालमा सिमान्तकृत तथा अल्पसंख्यक समुदायहरुप्रति अझ बढी संवेदनशील तथा ध्यानाकृष्ट हुन आवश्यक

Published On - April 08 2020

Admin Uncategorized

नेपालमा यौनिक तथा लैंगीक अल्पसंख्यक र अन्तरलिंगीहरुको अधिकारमा कार्यरत संस्थाहरुले यस विषम  परिस्थितिमा अझै पनि आफ्नो पहिचान स्थापनाको लागि संघर्षरत यौनिक तथा लैंगीक अल्पसंख्यक र अन्तरलिंगी व्यक्तिहरुको बिषयमा बढी संवेदनशीलताका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाहरुलाई निम्न अनुरोध गर्दछौं ।

[view full story]

 

 

 

Involve yourself in social, political and economic empowerment of women and girls.