Home / News Detail
Published On - August 21 2020
Admin Uncategorizedबियोण्ड बेइजिङ्ग कमिटि (बीबीसी) नेपाल र स्वप्न वाटिका फाउन्डेशनले साझेदारीमा बुद्धनगर स्थित एसभी एकेडेमीको कक्षा ११ मा नयाँ भर्नाको लागि विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दैछ । छात्रवृत्ति मासिक शुल्कमा लागू हुनेछ, प्रवेश शुल्क र वार्षिक शुल्कमा यो लागु हुने छैन । यद्यपि, आवेदन र आवेदकको स्थिति अनुसार सो शुल्कमा कुराकानी गरि प्रवेश शुल्क र वार्षिक शुल्कको महसुलमा थप कटौती गर्न सकिनेछ । इच्छुक आवेदकहरूलाई यस फारम भर्न अनुरोध छ ।
आवेदन फारमको लागि कृपया यहाँ थिच्नुहोस्
थप जानकारी वा प्रश्नहरूको लागि, कृपया यहाँ सम्पर्क गर्नुहोला
बियोण्ड बेइजिङ्ग कमिटि (बीबीसी) नेपाल
सम्पर्क नं: ०१-४७८४५८०, ४७८४६१५