Give us a call

+977-1-4794580/615

News Detail

Home / News Detail

To whom it may concern

Published On - March 04 2020

Admin Uncategorized

संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालय न्युयोर्कमा सन् २०२० मार्च ९ देखि २० सम्म हुन गइरहेको महिलाको स्थिति सम्बन्धी आयोगको ६४ औं सत्र ऋइख्क्ष्म्(ज्ञढ को संक्रमणका कारण रद्द भएको जानकारी संयुक्त राष्ट्रसङ्घको मुख्य कार्यालय न्युयोर्कबाट जारी गरेको र नेपाल सरकारबाट पनि यस समय कुनै पनि सभा सम्मेलन नगर्ने र यात्रा स्थगन गर्न सूचना जारी भएको अवगत गराउदछौं ।

नेपालबाट सरकारी तथा नागरिक समाजका प्रतिनिधिहरू उल्लेखित आयोगको ६४ औं सत्रमा सहभागी हुन, विभिन्न समानान्तर कार्यक्रम र प्रदर्शनी गर्न जानका लागि नेपाल स्थित विभिन्न एअरलाइन्सबाट हवाइ टिकट खरिद गरिएकोमा कार्यक्रम रद्द भएको कारणबाट यहाँको एअरलाइन्सबाट टिकट खरिद गरिएकाहरूको टिकट रद्द गर्नु पर्दा

पर्न गएको क्षति प्रति हामी गम्भीर छौं ।

For more detail... [click here]

Involve yourself in social, political and economic empowerment of women and girls.