Give us a call

+977-1-4794580/615

News Detail

Home / News Detail

लकडाउनको समयमा तथा जुनसुकै समयमा पनि महिला हिंसा विरुद्ध ११४५ मा खबर गरौँ

Published On - April 07 2020

Admin Uncategorized

कोरोनाका कारण घरभित्र बसिरहँदा तपाईंहरु माथि हुने जुनसुकै प्रकारका महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगबाट संचालित ११४५ हेल्पलाइन सेवामा सम्पर्क गर्न सक्नुहुन्छ । 

यसका साथसाथै साझेदार संस्थाहरुले प्रदान गरिरहेको अन्य सेवाहरु पनि यहाँ उल्लेख गरिएको अनुसार उपलब्ध छ ।

 

Involve yourself in social, political and economic empowerment of women and girls.