Give us a call

+977-1-4794580/615

News Detail

Home / News Detail

महामारीमा महिनावारीको सुरक्षित व्यवस्थापन बिधि : नेपाली, नेवारी, थारु तथा मैथली भाषामा

Published On - June 04 2020

Admin Uncategorized

 

महिनावारीको समुचित व्यवस्थापन प्रजनन अधिकार हो । कोभिड-१९ ले आक्रान्त गरेको अवस्थामा महिनावारी स्वास्थ्य र सरसफाई व्यवस्थापनका लागी घरमा उपलब्ध भएको सुतिको सफा कपडाको प्रयोग गर्न यहाँ दिइएको विधि अपनाउन अनुरोध छ । सहजताको लागि यो नेवारी, थारु तथा मैथली भाषामा पनि अनुवाद गरिएको छ।

 

Involve yourself in social, political and economic empowerment of women and girls.