Give us a call

+977-1-4794580/615

News Detail

Home / News Detail

घरेलु हिंसाको विरुद्ध आवाज उठाउँ

Published On - April 21 2020

Admin Uncategorized

कोभिड-१९ को कारण भइरहेको लकडाउनको समयमा यदि तपाई आफ्नै घरभित्र असुरक्षित महसुस गरिराख्नु भएको छ, तपाईमाथि कुनै पनि किसिमको घरेलु हिंसा भइरहेको छ भने ११७७ मा सम्पर्क गर्नुहोस । 

साहसी बन्नुहोस, घरेलु हिंसाको रिपोर्ट गर्नुहोस । 

Involve yourself in social, political and economic empowerment of women and girls.