Give us a call

+977-1-4794580/615

News Detail

Home / News Detail

कोरोन भाइरस (कोभिड-१९) को बारेमा महत्वपूर्ण जानकारी

Published On - April 02 2020

Admin Uncategorized

हाल बिश्वभरि फैलिरहेको नयाँ कोरोन भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व संगठनले "कोभिड-१९" को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रूपमा घोषणा गरिसकेको छ । 

कोरोन भाइरस स्वाशप्रस्वाशको माध्यमबाट सर्ने रोग हो ।  यो संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युं गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । 

Involve yourself in social, political and economic empowerment of women and girls.