Give us a call

01-4784615

News Detail

Home / News Detail

कक्षा ११ मा नयाँ भर्नालाई छात्रवृत्ति घोषणा

Published On - August 21 2020

Admin Uncategorized

बियोण्ड बेइजिङ्ग कमिटि (बीबीसी) नेपाल र स्वप्न वाटिका फाउन्डेशनले साझेदारीमा बुद्धनगर स्थित एसभी एकेडेमीको कक्षा ११ मा नयाँ भर्नाको लागि विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दैछ ।  छात्रवृत्ति मासिक शुल्कमा लागू हुनेछ, प्रवेश शुल्क र वार्षिक शुल्कमा यो लागु हुने छैन । यद्यपि, आवेदन र आवेदकको स्थिति अनुसार सो शुल्कमा कुराकानी गरि प्रवेश शुल्क र वार्षिक शुल्कको महसुलमा थप कटौती गर्न सकिनेछ । इच्छुक आवेदकहरूलाई यस फारम भर्न अनुरोध छ ।

 

आवेदन फारमको लागि कृपया यहाँ थिच्नुहोस्

 

थप जानकारी वा प्रश्नहरूको लागि, कृपया यहाँ सम्पर्क गर्नुहोला

बियोण्ड बेइजिङ्ग कमिटि (बीबीसी) नेपाल 

सम्पर्क नं: ०१-४७८४५८०, ४७८४६१५

इमेल : svacademyscholarship@gmail.com

Involve yourself in social, political and economic empowerment of women and girls.